Vision

  • सुरक्षित, दिगो र गुणस्तरीय सडक पूर्वाधारको विकास गरी सबै नागरिकलाई सहज, भरपर्दो र सर्वसुलभ यातायात सेवा उपलब्ध गराउने।

Mission

  • प्रादेशिक तथा स्थानीय सडक सञ्जालको सुधार, विस्तार र स्तरोन्नति गर्ने।
  • सडक निर्माण तथा मर्मत कार्यलाई प्रभावकारी, पारदर्शी र दिगो बनाउने।
  • स्थानीय स्तरमा आर्थिक विकास, रोजगारी सिर्जना र सेवा पहुँच बढाउने।
  • वातावरणमैत्री र जोखिम न्यूनीकरणयुक्त सडक पूर्वाधार विकासमा जोड दिने।