सि. नं. जिल्ला सडकको नाम सडक सतहको प्रकार लम्वाई (कि मि) लागत अनुमान
(दश लाखमा)
सम्झौता रकम
(दश लाखमा)
सम्झौता मिति सम्पन्न हुने मिति भौतिक प्रगती (%) वित्तिय प्रगती (%) निर्माण व्यवसायीको नाम कार्यान्वयन गर्ने निकाय कैफियत
कैलाली सहजपुर निगाली सडक DBSD १४.८३४ ५५५.७३ ३६३.०९ २०८२/०१/२१ २०८४/०२/०३ १३.८७% १३.१७% ढुकुचु/अनक/जोशी जेभि पूर्वाधार विकास कार्यालय, कैलाली
कञ्चनपुर चानदेव लालझाडी सडक DBSD १३.६ ५०६.७३ २९४.६४ २०८२/०१/२१ २०८४/०२/०३ १०.३८% ६.४८% ढुकुचु/अनक/जोशी जेभि पूर्वाधार विकास कार्यालय, कञ्चनपुर
बैतडी गोकुले -नरगाउ -डिलाशैनी- धामीगाउ - हाट सडक DBSD १८ विस्तृत आयोजना प्रतिवेदन तयारीकार्य अन्तिम चरणमा रहेको
वझाङ पानकोटपुल - पणेश-डुङ्ग्री चिउरी- लेकिखौला
खेतकोट भातेखोला सडक
DBSD १८.६८ विस्तृत आयोजना प्रतिवेदन तयारीकार्य अन्तिम चरणमा रहेको
अछाम कमलवजार - घोडाशैन - ढकारी सडक DBSD २२ विस्तृत आयोजना प्रतिवेदन तयारीकार्य अन्तिम चरणमा रहेको
डडेल्धुरा बगरकोट - ढिमोला- भद्रपुर सडक DBSD ८.७ विस्तृत आयोजना प्रतिवेदन तयारीकार्य अन्तिम चरणमा रहेको
डोटी झिग्राना घङारे केरावारी
सडक
२७ विस्तृत आयोजना प्रतिवेदन तयारी भईरहेको
दार्चुला गोकुलेश्वर - रिठाचौपाता- मैखोली- रातामाटा सडक २५ विस्तृत आयोजना प्रतिवेदन तयारी भईरहेको